२०८२ चैत्र १७ गते मंगलवार
काठमाडौं । काठमाडौंका विभिन्न यातायात कार्यालय परिसरबाट आज १६ जना बिचौलिया पक्राउ परेका छन् ।
१. जिल्ला रौतहट घर भएको वर्ष ३६ को बल बहादुर सुनार
३. जिल्ला काठमाडौं, तारकेश्वर नगरपालिका ९ घर भएको वर्ष ३१ को संजय राजवाहक
४. जिल्ला काठमाडौं, नागार्जुन नगरपालिका १ रानिवन घर भएको वर्ष ३६ को विमल तामाङ
५. जिल्ला रामेछाप, खाँडादेवी गाउँपालिका ७ घर भएको वर्ष ३५ को रमेश कार्की
६. जिल्ला कैलाली, टिकापुर नगरपालिका ९ घर भएको वर्ष ६० को सुमन प्रशाद श्रेष्ठ
७. जिल्ला नुवाकोट, बेलकोटगढी नगरपालिका १२ घर भएको वर्ष ३९ को उद्धब खनाल
८. जिल्ला धादिङ, निलकण्ठ नगरपालिका ५ घर भएको वर्ष ३६ की कल्पना लम्साल
१. जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका १४ कुलेश्वर घर भएको वर्ष २५ को पासाङ तामाङ
२. जिल्ला काभ्रे, तेमाल गाउँपालिका ८ घर भएको वर्ष ३० को शुनिल लामा
३. जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिका ६ घर भएको वर्ष २३ को सुदिप मगर
४. जिल्ला धादिङ, थाक्रे गाउँपालिका ४ घर भएको वर्ष २० को बुद्ध तामाङ
५. जिल्ला मकवानपुर, थाहा नगरपालिका ९ घर भएको वर्ष २६ को सुमेश नेपाली
६. जिल्ला धादिङ, थाक्रे गाउँपालिका ४ घर भएको वर्ष २४ को अमन तामाङ
७. जिल्ला बझाङ, तलकोट गाउँपालिका ४ घर भएको वर्ष १८ को उज्वल सिंह
८. जिल्ला मोरङ, केराबारी गाउँपालिका ५ घर भएको वर्ष २६ को दिलिप राई
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij