Logo

२०८२ चैत्र १७ गते मंगलवार

२०८२ चैत्र १७ गते मंगलवार

राप्रपा मेलम्ची नगरका वडाध्यक्ष चौलागाईले दिए राजीनामा

राप्रपा मेलम्ची नगरका वडाध्यक्ष चौलागाईले दिए राजीनामा


  • 631
    Shares

    • images
    राप्रपा मेलम्ची नगरका वडाध्यक्ष चौलागाईले दिए राजीनामा

    काठमाडौं । गत निर्वाचनमा पार्टीका उम्मेदवारले उल्लेख्य मत ल्याउन नसकेको नैतिक जिम्मेवारी लिँदै राप्रपाका एक नेताले पदबाट राजीनामा दिएका छन् । 

    राप्रपाका पूर्व केन्द्रीय सदस्यसमेत रहेका र हाल सिन्धुपाल्चोकको मेलम्ची नगरसमिति वडानम्बर १ का वडाध्यक्ष बद्रीप्रसाद चौलागाईले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । 

    चौलागाईले मेलम्ची नगरसमितिका अध्यक्षलाई सम्बोधन गर्दै आफूले राजीनामा दिएको सामाजिक सञ्जालमार्फत जनाएका छन् । 

     

    प्रकाशित मिति :चैत्र १७ २०८२ मंगलवार - १३:०२:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij