Logo

२०८२ चैत्र १६ गते सोमवार

२०८२ चैत्र १६ गते सोमवार

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबिच भेट

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबिच भेट


  • 568
    Shares

    • images
    राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबिच भेट

    काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज भेट गरेका छन् । 

    शीलत निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलसँग आफ्नो पदावधि सकिन लागेका अवस्थामा प्रधानन्यायाधीश राउतले भेट गरेका हुन् ।

    प्रधान न्यायाधीश राउतको यही चैत १८ गते पदावधि सकिँदैछ ।

    प्रकाशित मिति :चैत्र १६ २०८२ सोमवार - १७:२८:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij