Logo

२०८२ चैत्र १६ गते सोमवार

२०८२ चैत्र १६ गते सोमवार

ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी

ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी


  • 253
    Shares

    • images
    ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी

    काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।  

    सोमबार सर्वोच्च अदालतका न्यायाधीश  मेघराज पोखरेलको इजलासले ओलीलाई पक्राउ गर्नुको कारण लिखित रुपमा पेस गर्न आदेश दिएको हो । 

    ओलीकी पत्नी राधिका शाक्यले आफ्नो पतिलाई गैरकानूनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

     

    प्रकाशित मिति :चैत्र १६ २०८२ सोमवार - १७:०८:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij