२०८२ चैत्र १६ गते सोमवार
काठमाडौं । राइड सेयरिङ चालकहरूले विभिन्न माग राख्दै सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन्। उनीहरूले माइतीघरबाट प्रदर्शन सुरु गरेका हुन्।
राइड सेयरिङ चालकको र्याली त्रिपुरेश्वर, कमलपोखरी, बानेश्वर हुँदै तीनकुने पुगेर कोणसभामा परिणत भएको छ।
उनीहरूले राइड सेयरिङ कम्पनीले शोषण गरेको भन्दै विरोध जनाएका छन्।






© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij