Logo

२०८२ चैत्र १५ गते आइतवार

२०८२ चैत्र १५ गते आइतवार

ओलीमाथिको अनुसन्धानमा राजनीतिक पूर्वाग्रह नराखियोस्: प्रचण्ड

ओलीमाथिको अनुसन्धानमा राजनीतिक पूर्वाग्रह नराखियोस्: प्रचण्ड


  • 316
    Shares

    • images
    ओलीमाथिको अनुसन्धानमा राजनीतिक पूर्वाग्रह नराखियोस्: प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निष्पक्ष ढंगले एमाले अध्यक्ष केपी ओलीमाथि अनुसन्धान हुनुपर्ने बताएका छन् । 

    आइतबार नेकपा कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले राजनीतिक आग्रह–पूर्वाग्रह नराखी निष्पक्ष र स्वतन्त्र ढंगले एमाले अध्यक्ष केपी ओलीमाथि अनुसन्धान हुनुपर्ने बताएका हुन् ।

    त्यस्तै प्रचण्डले पूर्वप्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्ने विषय आफूहरूले नै यसअघि संसद्बाट उठाएको विषय भएको उल्लेख गरे । पूर्वप्रधानमन्त्रीहरुको सम्पत्ति छानबिनमा सहयोग हुने उनको भनाइ छ ।

    प्रचण्डले सरकारले अघि सारेको शासकीय सुधारका १०० बुँदे विषय आफूले हेर्न नपाएको भन्दै विस्तृत रुपमा हेरेपछि प्रतिक्रिया दिने बताए  । 

    प्रकाशित मिति :चैत्र १५ २०८२ आइतवार - १८:२६:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij