२०८२ चैत्र १५ गते आइतवार
काठमाडौं । प्रधानमन्त्री बालेन शाह मन्त्रीहरूसँगको छलफलमा जुटेका छन् । उनी अहिले मन्त्रीहरूसँगको छलफलमा जुटेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार, उनी अहिले मन्त्रीहरूसँग छलफल गरिरहेका छन् ।
“प्रधानमन्त्री मन्त्रीहरूसँग छलफल गरिरहनुभएको छ । मन्त्रीहरू केहीबेरअघि पुगेपछि छलफल सुरु भएको छ,” स्रोतले भन्यो ।
बालेन शुक्रबार प्रधानमन्त्री नियुक्त भएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij