Logo

२०८२ चैत्र १५ गते आइतवार

२०८२ चैत्र १५ गते आइतवार

जिल्ला प्रशासन कार्यालय मोरङमा सुरक्षा व्यवस्था कडा

जिल्ला प्रशासन कार्यालय मोरङमा सुरक्षा व्यवस्था कडा


  • 575
    Shares

    • images
    जिल्ला प्रशासन कार्यालय मोरङमा सुरक्षा व्यवस्था कडा

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय मोरङ परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    कार्यालयअगाडि सुरक्षाकर्मी तैनाथ गरिएको छ।  नेकपा एमालेले आज अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा ज्ञापन पत्र बुझाउने कार्यक्रम छ। 

    यसलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको हो ।

    प्रकाशित मिति :चैत्र १५ २०८२ आइतवार - १३:३७:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij