Logo

२०८२ चैत्र १५ गते आइतवार

२०८२ चैत्र १५ गते आइतवार

अब सबै सार्वजनिक यातायातमा सीसीटीभी, सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सेवा

अब सबै सार्वजनिक यातायातमा सीसीटीभी, सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सेवा


  • 288
    Shares

    • images
    अब सबै सार्वजनिक यातायातमा सीसीटीभी, सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सेवा

    काठमाडौं । सरकारले सबै सार्वजनिक यातायातमा सीसीटीभी जडानको घोषणा गरेको छ ।

    सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा रोकथाम गर्न सबै सवारी साधनमा सीसीटीभी जडानको घोषणा गरिएको छ ।

    राइड–शेयरिङ एपहरूमा एसओएस बटम अनिवार्य गरी आकस्मिक तथा खतराको सूचना प्रहरीसम्म तत्काल पुग्ने व्यवस्था मिलाउने कार्य ३० दिनमा सम्पन्न गर्ने घोषणा समेत सरकारले गरेको छ ।

    सरकारले महिलाहरूको सुरक्षित आवागमन समुन्नत गर्न सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने भनेको छ ।

    पहिलो चरणमा १०० दिन भित्र कम्तीमा २५ वटा बस सञ्चालनमा ल्याइने भएको छ ।

    प्रकाशित मिति :चैत्र १५ २०८२ आइतवार - ०७:३०:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij