Logo

२०८२ चैत्र १४ गते शनिवार

२०८२ चैत्र १४ गते शनिवार

ओलीको पक्राउको विरोधमा एमालेले आज दिउँसो ३ बजे ७७ जिल्लामै प्रदर्शन गर्ने

ओलीको पक्राउको विरोधमा एमालेले आज दिउँसो ३ बजे ७७ जिल्लामै प्रदर्शन गर्ने

  • 841
    Shares

    • images
    ओलीको पक्राउको विरोधमा एमालेले आज दिउँसो ३ बजे ७७ जिल्लामै प्रदर्शन गर्ने

    काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष पक्राउको विरोधम आज दिउँसो विरोध प्रदर्शन गर्ने भएको छ । 

    एमालेको आज बसेको सचिवालय बैठकले प्रत्येक जिल्लाको सदरमुकाममा आज दिउँसो ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । 

    बैठकले भोलि प्रत्येक जिल्लामा मध्याह्न १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा विरोधपत्र बुझाउने निर्णय गरेको छ ।

    प्रकाशित मिति :चैत्र १४ २०८२ शनिवार - ११:३४:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij