Logo

२०८२ चैत्र १३ गते शुक्रवार

२०८२ चैत्र १३ गते शुक्रवार

पदभारलगत्तै सक्रिय बालेन: ४ बजे बस्दैछ नयाँ सरकारको पहिलो बैठक

पदभारलगत्तै सक्रिय बालेन: ४ बजे बस्दैछ नयाँ सरकारको पहिलो बैठक


  • 232
    Shares

    • images
    पदभारलगत्तै सक्रिय बालेन: ४ बजे बस्दैछ नयाँ सरकारको पहिलो बैठक

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पहिलो मन्त्रिपरिषद् बैठक बोलाएका छन् । अपराह्न ४ बजे सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा पहिलो मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको हो।

    प्रधानमन्त्री शाहले आजै प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ र पदभार ग्रहण गरेका थिए । 

    उनले आफूले पद तथा गोपनीयताको शपथ लिएपछि १५ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् ।

     

    प्रकाशित मिति :चैत्र १३ २०८२ शुक्रवार - १५:३८:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij