Logo

२०८२ चैत्र १३ गते शुक्रवार

२०८२ चैत्र १३ गते शुक्रवार

कानुनमन्त्री गौतमको निर्णय : यौनजन्य र बलात्कार पीडितलाई चाँडो न्याय दिलाउन ऐन बनाउने

कानुनमन्त्री गौतमको निर्णय : यौनजन्य र बलात्कार पीडितलाई चाँडो न्याय दिलाउन ऐन बनाउने

  • 281
    Shares

    • images
    कानुनमन्त्री गौतमको निर्णय : यौनजन्य र बलात्कार पीडितलाई चाँडो न्याय दिलाउन ऐन बनाउने

    काठमाडौं । कानुनमन्त्री सोबिता गौतमले यौनजन्य र बलात्कार पीडितलाई चाँडो न्याय दिलाउने गरी कानुन संशोधन गर्ने  निर्णय लिएकी छिन् ।

    सिंहदरबारमा पदभार ग्रहण गर्दै उनले यस्तो निर्णय लिएकी हुन् । ''मुलुकी फौजदारी कार्यविधि संहिता २०७४, फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ तथा मुलुकी देवानी संहिता २०७४ र महिला बालबालिका सम्बन्धी अन्य विधाका ऐनहरुमा गर्नुपर्ने सुधारमा सम्बन्धमा सुधार गरी शीघ्र न्याय प्राप्त गर्नुपर्ने सम्बन्धमा गर्नुपर्ने कानुनी सुधारका विषयमा पहिचान गर्ने,'' निर्णयमा भनिएको छ । 

    प्रकाशित मिति :चैत्र १३ २०८२ शुक्रवार - १५:३८:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij