Logo

२०८२ चैत्र १३ गते शुक्रवार

२०८२ चैत्र १३ गते शुक्रवार

नवनियुक्त मन्त्री प्रतिभा रावलले गरिन् पदभार

नवनियुक्त मन्त्री प्रतिभा रावलले गरिन् पदभार


  • 330
    Shares

    • images
    नवनियुक्त मन्त्री प्रतिभा रावलले गरिन् पदभार

    काठमाडौं । नवनियुक्त संघीय मामिला तथा प्रशासन एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले पदभार ग्रहण गरेकी छिन् ।

    राष्ट्रपति कार्यालयमा शपथ ग्रहण लगत्तै सिंहदरबार पुगेर मन्त्री रावलले पदभार ग्रहण गरेकी हुन् ।

    उनले दुवै मन्त्रालयका कुनै पनि निर्णयमा हस्ताक्षर गरिनन् ।  

     

    प्रकाशित मिति :चैत्र १३ २०८२ शुक्रवार - १५:०२:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij