२०८२ चैत्र १३ गते शुक्रवार
काठमाडौं । रसुवाको लाङटाङ क्षेत्रमा गएको मुस्ताङ एयरको एउटा हेलिकप्टर शुक्रबार दिउँसो सम्पर्कविहीन भएको छ ।
नेपाल नागरिक उड्ययन प्राधिकरण त्रिभुवन विमानस्थल कार्यालयका अनुसार उक्त हेलिकप्टर शुक्रबार दिउँसो साढे १ बजेदेखि सम्पर्कविहीन भएको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij