२०८२ चैत्र १३ गते शुक्रवार
काठमाडौं । स्वास्थ्य मन्त्री निशा मेहताले पदभार ग्रहण गरेकी छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा पुगेर शुक्रबार दिउँसो उनले पदभार ग्रहण गरेकी हुन्।
रास्वपाकी सांसद उनले आजै पद तथा गोपनीयताको शपथ लिएकी थिइन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij