२०८२ चैत्र १३ गते शुक्रवार
काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् ।
शितलनिवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । उनी गोरखा १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार भएर निर्वाचि सांसद हुन् ।
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्मा सुधनको वरीयता तेस्रोमा छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij