Logo

२०८२ चैत्र १३ गते शुक्रवार

२०८२ चैत्र १३ गते शुक्रवार

परराष्ट्रमन्त्री शिशिर खनालले गरे पदभार ग्रहण

परराष्ट्रमन्त्री शिशिर खनालले गरे पदभार ग्रहण


  • 218
    Shares

    • images
    परराष्ट्रमन्त्री शिशिर खनालले गरे पदभार ग्रहण

    काठमाडौं । नवनियुक्त परराष्ट्र मन्त्री शिशिर खनालले पदभार ग्रहण गरेका छन् ।

    आज शुक्रबार राष्ट्रपति भवन शितलनिवासमा शपथ लिएलगत्तै सिंहदरबारस्थित कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

    रास्वपाको परराष्ट्र विभागका प्रमुखसमेत रहेका उनलाई रास्वपाको एकल सरकारले परराष्ट्र मन्त्रालयकै जिम्मा दिएको हो ।  

     

    प्रकाशित मिति :चैत्र १३ २०८२ शुक्रवार - १४:४५:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij