Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

सञ्चारमन्त्रीद्वारा पदभार ग्रहण

सञ्चारमन्त्रीद्वारा पदभार ग्रहण


  • 323
    Shares

    सञ्चारमन्त्रीद्वारा पदभार ग्रहण

    काठमाडौं । सञ्चारमन्त्री विक्रम तिमल्सिनाले पदभार ग्रहण गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । 

    शुक्रबार शपथपछि उनी मन्त्रालय पुग्दा त्यहाँ कार्यरत कर्मचारीहरुले स्वागत गरेका थिए ।  

    उनी नुवाकोट–१ बाट निर्वाचित सांसद हुन् ।

     

    images
    प्रकाशित मिति :चैत्र १३ २०८२ शुक्रवार - १४:४३:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij