Logo

२०८२ चैत्र १३ गते शुक्रवार

२०८२ चैत्र १३ गते शुक्रवार

पदभारका लागि सिंहदरबार पुगे प्रधानमन्त्री बालेन

पदभारका लागि सिंहदरबार पुगे प्रधानमन्त्री बालेन


  • 211
    Shares

    • images
    पदभारका लागि सिंहदरबार पुगे प्रधानमन्त्री बालेन

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पदभार ग्रहणका लागि सिंहदरबार पुगेका छन् । उनी भर्खरै सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका हुन् । उनले केहीबेरमा पदभार ग्रहण गर्दैछन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा बालेन र अन्य १४ जना नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन् ।

    शपथ ग्रहण कार्यक्रमका लागि बटुकले स्वस्तिवाचन र लामाले मंगलवाचन समेत गरेका थिए ।

     

     

    प्रकाशित मिति :चैत्र १३ २०८२ शुक्रवार - १४:२४:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij