Logo

२०८२ चैत्र १३ गते शुक्रवार

२०८२ चैत्र १३ गते शुक्रवार

शपथ सकेर राष्ट्रपति कार्यालयबाट बाहिरिए प्रधानमन्त्री बालेन

शपथ सकेर राष्ट्रपति कार्यालयबाट बाहिरिए प्रधानमन्त्री बालेन


  • 617
    Shares

    • images
    शपथ सकेर राष्ट्रपति कार्यालयबाट बाहिरिए प्रधानमन्त्री बालेन

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति कार्यालयबाट बाहिरिएका छ् ।

    प्रधानमन्त्रीको शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोह सकेर प्रधानमन्त्री बालेन बाहिरिएका हु्न् ।

    बालेन अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहणका लागि जानेछन् । उनले सवा दुई प्रधानमन्त्रीको पदभार ग्रहण गर्नेछन् ।

    प्रकाशित मिति :चैत्र १३ २०८२ शुक्रवार - १३:४५:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij