Logo

२०८२ चैत्र १३ गते शुक्रवार

२०८२ चैत्र १३ गते शुक्रवार

खड्कराज पर्यटन र सस्मित शिक्षामन्त्री बन्दै

खड्कराज पर्यटन र सस्मित शिक्षामन्त्री बन्दै


  • 351
    Shares

    • images
    खड्कराज पर्यटन र सस्मित शिक्षामन्त्री बन्दै

    काठमाडौं । बालेन नेतृत्वको सरकारमा पोखराका खड्कराज पौडेल पर्यटनमन्त्री फाइनल भएका छन् भने सस्मित पोखरेल शिक्षामन्त्री बन्ने भएका छन् । 

    पौडेल कास्की–१ बाट निर्वाचित सांसद हुन् भने पोखरेल काठमाडौं ५ बाट निर्वाचित सांसद हुन् ।

    बालेन्द्र साह हुँदै रास्वपा प्रवेश गरेका उनी अहिले केन्द्रीय सदस्य हुन् ।

     

    प्रकाशित मिति :चैत्र १३ २०८२ शुक्रवार - ११:०४:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij