Logo

२०८२ चैत्र १३ गते शुक्रवार

२०८२ चैत्र १३ गते शुक्रवार

ऊर्जामन्त्रीमा विराजभक्त फाइनल, भौतिकमन्त्रीमा सुनिल लम्साल

ऊर्जामन्त्रीमा विराजभक्त फाइनल, भौतिकमन्त्रीमा सुनिल लम्साल

  • 281
    Shares

    • images
    ऊर्जामन्त्रीमा विराजभक्त फाइनल, भौतिकमन्त्रीमा सुनिल लम्साल

    काठमाडौं । रास्वपा सरकारमा बिराज भक्त श्रेष्ठ ऊर्जा तथा जलस्रोतमन्त्री बन्ने भएका छन् । 

    रास्वपाले सुनिल लम्साललाई मन्त्री बनाउने टुंगो लगाएको छ । उनलाई बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिन लागेको हो ।

    प्रकाशित मिति :चैत्र १३ २०८२ शुक्रवार - १०:५६:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij