Logo

२०८२ चैत्र १२ गते बिहिवार

२०८२ चैत्र १२ गते बिहिवार

रास्वपा केन्द्रीय समिति बैठक जारी, वरिष्ठ नेता बालेन पनि सहभागी

रास्वपा केन्द्रीय समिति बैठक जारी, वरिष्ठ नेता बालेन पनि सहभागी


  • 596
    Shares

    • images
    रास्वपा केन्द्रीय समिति बैठक जारी, वरिष्ठ नेता बालेन पनि सहभागी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक सुरु भएको हो ।

    आजको बैठकमा वरिष्ठ नेता बालेन शाह पनि सहभागी भएका छन् । उनी यसअघि सचिवालय र केन्द्रीय समिति बैठकमा पनि सहभागी भएका थिएनन् ।

    बैठकको एजेन्डा संसदीय दलको नेता सम्बन्ध र विविध भए पनि संसदीय दलको नेता छनोटमा विधान संशोधन आवश्यक नभएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

    ‘वरिष्ठ नेतालाई संसदीय दलको नेता बनाउने सहमति पुस १३ गते बसेको केन्द्रीय समिति बैठकले नै निर्णय गरिसकेको छ ।  

    प्रकाशित मिति :चैत्र १२ २०८२ बिहिवार - १६:५०:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij