Logo

२०८२ चैत्र १२ गते बिहिवार

२०८२ चैत्र १२ गते बिहिवार

बिना चेतावनी ताकी–ताकी गोली प्रहार: जेनजी आन्दोलनका २८ घाइतेको बयान प्रतिवेदनमा (पूर्णपाठ)

बिना चेतावनी ताकी–ताकी गोली प्रहार: जेनजी आन्दोलनका २८ घाइतेको बयान प्रतिवेदनमा (पूर्णपाठ)

  • 680
    Shares

    • images
    बिना चेतावनी ताकी–ताकी गोली प्रहार: जेनजी आन्दोलनका २८ घाइतेको बयान प्रतिवेदनमा (पूर्णपाठ)

    काठमाडौं । भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राख्दै भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा राज्यपक्षबाट भएको दमनका क्रममा घाइते भएकाहरुको बयान जाँचबुझ आयोगको प्रतिवेदनमा समेटिएको छ । 

    गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले घटनाको छानबिन गरी तयार पारेको प्रतिवेदनमा आन्दोलनका क्रममा घाइते भएका २८ जना प्रदर्शनकारीको बयान समेटेको हो ।

    जसमा सुरक्षाकर्मीबाट बिना चेतावनी नागरिकमाथि   ताकी(ताकी गोली प्रहार गरेको दाबी गरिएको छ । घाइतेहरूको बयानले शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलनमा प्रहरीले एक्कासि अश्रुग्याँस, रबर बुलेट र घातक धातुका गोली (लाइभ राउन्ड) चलाएको बताएका छन्। 

    प्रकाशित मिति :चैत्र १२ २०८२ बिहिवार - १२:३९:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij