Logo

२०८२ चैत्र १२ गते बिहिवार

२०८२ चैत्र १२ गते बिहिवार

दार्चुला केन्द्रबिन्दु भएर भूकम्पको धक्का

दार्चुला केन्द्रबिन्दु भएर भूकम्पको धक्का


  • 743
    Shares

    • images
    दार्चुला केन्द्रबिन्दु भएर  भूकम्पको धक्का

    काठमाडौं । दार्चुलाको मुराई आसपास केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ८ बजेर ३२ मिनेटमा ४.० म्याग्निच्युडको भूकम्प गएको हो ।

    भूकम्पको धक्का दार्चुला जिल्लाका विभिन्न स्थानका साथै आसपासका क्षेत्रहरूमा समेत महसुस गरिएको थियो । 

    यसअघि गत चैत ९ गते पनि यसै स्थानलाई केन्द्रबिन्दु बनाएर ४।२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    प्रकाशित मिति :चैत्र १२ २०८२ बिहिवार - १०:३१:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij