२०८२ चैत्र १२ गते बिहिवार
काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त भएका आदर्शकुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन्। बुधबार मध्यरातमा कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन्।
कोषका संरक्षकसमेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले उनलाई आगामी ५ वर्षका लागि उक्त पदमा मनोनीत गरेकी थिइन्।
श्रेष्ठ प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij