Logo

२०८२ चैत्र ११ गते बुधवार

२०८२ चैत्र ११ गते बुधवार

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीद्वारा पदभार ग्रहण

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीद्वारा पदभार ग्रहण


  • 638
    Shares

    • images
    प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीद्वारा पदभार ग्रहण

    काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पदभार ग्रहण गरेका छन् । शपथ लगत्तै संसद् सचिवालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । 

    आज राष्ट्रपति कार्यालय शीतल निवासमा सांसद केसीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पदको शपथ ग्रहण गराएका थिए । 

    ज्येष्ठ सदस्य केसीले बिहीबार बाँकी २७४ सांसदलाई शपथ गराउने छन् ।  गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी सबैभन्दा पाका सदस्य हुन् ।   

     

    प्रकाशित मिति :चैत्र ११ २०८२ बुधवार - १२:५५:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij