Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

वरिष्ठ हवल्दार नवराज घिसिङ फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित

वरिष्ठ हवल्दार नवराज घिसिङ फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित


  • 603
    Shares

    • images
    वरिष्ठ हवल्दार नवराज घिसिङ फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित

    काठमाडौं । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरमा कार्यरत वरिष्ठ हवल्दार नवराज घिसिङ फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

    विभिन्न प्रकारका लागुऔषध र पेस्तोलसहित ७ जनालाई पक्राउ गरेको, जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका कैदी पक्राउ गरेको भन्दै घिसिङलाई फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको हो ।

    कार्यालय प्रमुख एसएसपी कृष्ण कोइरालाले उनलाई नगद १ हजार र प्रमाणपत्रसहित पुरस्कृत गरेका हुन् ।

     

     

    प्रकाशित मिति :चैत्र १० २०८२ मंगलवार - १७:३०:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij