Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

राजीनामा अस्वीकृत भएसँगै पार्टी कार्यालय पुगे सभापति थापा

राजीनामा अस्वीकृत भएसँगै पार्टी कार्यालय पुगे सभापति थापा


  • 687
    Shares

    • images
    राजीनामा अस्वीकृत भएसँगै पार्टी कार्यालय पुगे सभापति थापा

    काठमाडौं । केन्द्रीय समितिबाट राजीनामा अस्वीकृत भएसँगै नेपाली कांग्रेसका सभापति गगन थापा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेका छन्।

     यसअघि तीन दिनसम्म बसेको केन्द्रीय समिति बैठकले सभापति गगन थापाको राजीनामा अस्वीकृत सहित ६ बुँदे निर्णय गरेको थियो । 

    पार्टीको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले बैठक दिउँसो १ बजे बैठक बस्ने बताए ।

    प्रकाशित मिति :चैत्र १० २०८२ मंगलवार - १३:०६:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij