Logo

२०८२ चैत्र ९ गते सोमवार

२०८२ चैत्र ९ गते सोमवार

सालमनीदेवी हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल

सालमनीदेवी हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल


  • 589
    Shares

    • images
    सालमनीदेवी हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल

    काठमाडौं । सालमनीदेवी हाईड्रोपावर लिमिटेडद्धारा आयोजना प्रभावितलाई रु.१००अंकित दरका ८,५०,००० कित्ता र सर्वसाधारणलाई रु.१०० अंकित दरका ८,५०,००० कित्ता साधारण शेयर (आइपीओ) निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

    उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री विजय लाल श्रेष्ठ र सालमनीदेवी हाईड्रोपावर लिमिटेडका तर्फबाट सञ्चालक श्री पेरश दाहालले हस्ताक्षर गर्नुभएको छ । 
     
    सालमनीदेवी हाइड्रोपावर लिमिटेडले डोटी जिल्लामा रहेको ३.३३ मेगावाट क्षमताको कापडीगाड जलविद्युत् आयोजना निर्माण कार्य सम्पन्न भई  २०७६ सालदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।   

     

    प्रकाशित मिति :चैत्र ९ २०८२ सोमवार - १७:०४:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij