Logo

२०८२ चैत्र ९ गते सोमवार

२०८२ चैत्र ९ गते सोमवार

बाजुरामा हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरी र शिशुको मृत्यु

बाजुरामा हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरी र शिशुको मृत्यु


  • 617
    Shares

    • images
    बाजुरामा हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरी र शिशुको मृत्यु

    काठमाडौं । बाजुरामा सुत्केरी आमा र सात दिनको शिशुको मृत्यु भएको छ । चैत्र ४ गते बाजुराबाट थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएकी गर्भवती सुरता रोकाय र उनले जन्म दिएको शिशुको मृत्यु भएको हो । 

    बडीमालिका नगरपालिका-१ की २१ बर्षकी रोकाया र नवजात शिशुको उपचारको क्रममा शनिबार सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल मृत्यु भएको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले जानकारी दिए ।

    उनी लामो समयदेखि मुटु रोगबाट समेत ग्रसित थिइन् भने डाक्टरले बच्चा जन्माउन नहुने सुझाव समेत दिएको पाइएको छ ।

     

     

    प्रकाशित मिति :चैत्र ९ २०८२ सोमवार - १४:२९:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij