२०८२ चैत्र ८ गते आइतवार
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मत परिणामसहितको प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेस गरेको छ ।
आइतबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरू डा। जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउतलगायतका पदाधिकारी बालुवाटार पुगेर प्रतिवेदन पेस गरेका हुन् ।
उक्त कार्यक्रममा गृहमन्त्री, कानुनमन्त्रीलगायतका मन्त्रीहरुको पनि उपस्थित रहेका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij