Logo

२०८२ चैत्र ६ गते शुक्रवार

२०८२ चैत्र ६ गते शुक्रवार

भोलि सार्वजनिक बिदा दिने निर्णय

भोलि सार्वजनिक बिदा दिने निर्णय


  • 673
    Shares

    • images
    भोलि सार्वजनिक बिदा दिने निर्णय

    काठमाडौ‌ । नेपाल सरकार, गृह मन्त्रालयले भोलि शनिबार इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल फित्रका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा शुक्रबार जारी विज्ञप्तिमा सो जानकारी दिइएको हो ।

    मन्त्रालयले नेपाल राजपत्रमा ईदको बिदा दिने प्रबन्ध गरिएको र मुस्लिम आयोगबाट प्राप्त जानकारीबमोजिम यही चैत ७ गते शनिबार उक्त पर्व पर्ने भएकाले स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बी एवं नेपालीहरूमा शुभकामना दिएको छ ।

    प्रकाशित मिति :चैत्र ६ २०८२ शुक्रवार - १९:०५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij