Logo

२०८२ चैत्र ६ गते शुक्रवार

२०८२ चैत्र ६ गते शुक्रवार

जानकी मन्दिरमा प्रधानमन्त्री कार्कीको पूजा अर्चना

जानकी मन्दिरमा प्रधानमन्त्री कार्कीको पूजा अर्चना


  • 526
    Shares

    • images
    जानकी मन्दिरमा प्रधानमन्त्री कार्कीको पूजा अर्चना

    काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीले जानकी मन्दिरमा पूजा अर्चना गरेकी छन् । अन्तरिम सरकारको नेतृत्व गरेपछि जनकपुरधाम पहिलो पटक जानुएकी प्रधानमन्त्री कार्की जानकी मन्दिर पुगेर पूजा अर्चना  गरेकी हुन् । 

    जनकपुरधाम विमान स्थलबाट जानकी मन्दिर पुगेकी प्रधानमन्त्री कार्कीले पूजा अर्चना पश्चात मन्दिरका महन्थ तथा पूजारीहरुसँग समेत भेटघाट गरिन् । पूजा पश्चात उनले जनकपुरधाम भ्रमण उपलब्धिमुलक रहेको जानकारी दिइन् । 

    उनले आफू राजनीति गर्ने मान्छे नभएको र धार्मिक प्रयोजनका लागि मात्रै जनकपुरधाम आइपुगेको बताइन् । जनकपुरधामबाट उनि महोत्तरी जाने कार्यक्रम रहेको छ । उनले महोत्तरीको गौशालामा रहेको निगौल गाई गौशालाको निरिक्षण  गर्नेछिन् ।  

    प्रकाशित मिति :चैत्र ६ २०८२ शुक्रवार - १३:०७:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij