२०८२ चैत्र ६ गते शुक्रवार
काठमाडौं । कैलालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
लम्कीचुहा नगरपालिका-१ पूर्व लम्की स्थित सोही नगरपालिका-३ बस्ने ५२ वर्षीय कालुराम जैशी बिहीबार साँझ मृत अवस्थामा परेका हुन्।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij