Logo

२०८२ चैत्र ५ गते बिहिवार

२०८२ चैत्र ५ गते बिहिवार

जुम्लाबाट जितेका ज्ञानेन्द्र बने राप्रपा संसदीय दलको नेता, खुश्बु प्रमुख सचेतक

जुम्लाबाट जितेका ज्ञानेन्द्र बने राप्रपा संसदीय दलको नेता, खुश्बु प्रमुख सचेतक


  • 715
    Shares

    • images
    जुम्लाबाट जितेका ज्ञानेन्द्र बने राप्रपा संसदीय दलको नेता, खुश्बु प्रमुख सचेतक

    काठमाडौं । हालै सम्पन्न २०८२ को निर्वाचन पश्चात् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो संसदीय दलको नयाँ जिम्मेवारी बाँडफाँट गरेको छ ।

    राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही चयन भएका छन् । बिहीबार बसेको राप्रपा संसदीय दलको बैठकले शाहीलाई दलको नेता चयन गरेको हो । 

    बैठकले संसदीय दलको प्रमुख सचेतकमा खुश्बु ओलीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।शाहीले फागुन २१ गतेको निर्वाचनमा जुम्लाबाट चुनाव जितेका थिए भने ओली समानुपातिक सांसद हुन् ।  

    648727668_3422805517868459_6243056391114604342_n_n0t9ndpvFM.jpg

    प्रकाशित मिति :चैत्र ५ २०८२ बिहिवार - १६:५९:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij