Logo

२०८२ चैत्र ४ गते बुधवार

२०८२ चैत्र ४ गते बुधवार

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्षबिच शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्षबिच शिष्टाचार भेटवार्ता


  • 554
    Shares

    • images
    प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्षबिच शिष्टाचार भेटवार्ता

    काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेका छन् ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा निर्वाचनपछि समीक्षा, संसद् सञ्चालनलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए ।

    भेटमा अध्यक्ष दाहालले कठिन र चुनौतीपूर्ण परिस्थितिमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गरेकोमा प्रधानमन्त्री कार्कीलाई धन्यवाद दिए। 

     

     

    प्रकाशित मिति :चैत्र ४ २०८२ बुधवार - १५:१०:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij