Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

लमही-घोराही सडकखण्डमा बस दुर्घटना हुँदा ९ जना घाइते

लमही-घोराही सडकखण्डमा बस दुर्घटना हुँदा ९ जना घाइते


  • 799
    Shares

    लमही-घोराही सडकखण्डमा बस दुर्घटना हुँदा ९ जना घाइते

    काठमाडौं । दाङको लमही-घोराही सडकखण्डमा  बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

    कपिलवस्तुको कृष्णनगरबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको लु २ ख ३२७७ नम्बरको यात्रु बस आज बिहान करिब १०:४० बजे चिसापानी भन्ने ठाउँमा दुर्घटना हुँदा ६ पुरुष र ३ महिला घाइते भएका हुन् ।

    ७ घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा र २ घाइतेको लमही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

    बस चालक पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

     

    प्रकाशित मिति :फाल्गुण ११ २०८२ सोमवार - १४:३८:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij