२०८२ माघ ७ गते बुधवार
काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ ।
बिहीबार बिहान लामिछाने र लिङ्देनबिच भेटवार्ता भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जनाएका हुन् । भेटमा राप्रपा अध्यक्ष लिङ्देनले सभापति लामिछानेलाई पृथ्वी जयन्तीको निम्तो दिएका छन् ।
राप्रपाले पुस २७ गते पृथ्वी जयन्ती मनाउँदै आएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij