२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवशेन पक्षधरले पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन् ।
महाधिवेशन पक्षधरले गठन गरेको सूचना प्रसार उपसमितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पुस २७ र २८ गते भृकुटी मण्डपमा विशेष महाधिवेशन गर्ने घोषणा गरेको हो ।
महाधिवेशन पक्षधररूको तर्फबाट सुवास पोखरेलले पत्रकार सम्मेलन गरी घोषणा गरेका हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij