Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

काठमाडौं -३ बाट उम्मेदवारी दिने कुलमान घिसिङको तयारी

काठमाडौं -३ बाट उम्मेदवारी दिने कुलमान घिसिङको तयारी


  • 1.3K
    Shares

    काठमाडौं -३ बाट उम्मेदवारी दिने कुलमान घिसिङको तयारी

    काठमाडौं । ऊर्जा, भौतिक र सहरी विकाससहित ३ मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङ काठमाडौं-३ बाट चुनाव लड्ने तयारीमा जुटेका छन् । रास्वपामा मिसाउँदा उपाध्यक्ष बनेका उनी काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको उम्मेदवार बन्नेगरी तयारीमा जुटेका हुन् ।  

    कुलमानका दाइ गणेश घिसिङले उनी काठमाडौं क्षेत्र नम्बर-३ बाट निर्वाचन लड्ने तयारी गरिरहेको बताएका छन् । 

    जेनजी आन्दोलनपछि घिसिङले आफ्नै संरक्षकत्वमा उज्यालो नेपाल पार्टी गठन गरेका थिए । दुई दिनअघि बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले राजनीति गर्ने मन्त्रीहरुले राजीनामा दिनुपर्ने धारणा राखेकी थिइन् । 

    प्रकाशित मिति :पौष २३ २०८२ बुधवार - १४:२२:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij