Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बहिष्कार गरे कार्यसम्पादन समिति बैठक

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बहिष्कार गरे कार्यसम्पादन समिति बैठक


  • 715
    Shares

    कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बहिष्कार गरे कार्यसम्पादन समिति बैठक

    काठमाडौं । राष्ट्रिय सभा सदस्यको उम्मेदवारी छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै महामन्त्री विश्वप्रकाश शर्माले कार्यसम्पादन समितिको बैठक बहिष्कार गरेका छन् । 

    उनले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई टेलिफोन गरेर बैठकमा सहभागी नहुने जानकारी गराइसकेका छन् ।

    स्रोतका अनुसार उनले उम्मेदवारी छनौट प्रक्रियाको निश्चित मापदण्ड पनि बनाउन नसक्ने र प्राचीन खालको ६०\४० को भागबण्डा गरेर उम्मेदवार छान्ने कामको साक्षी किनारा बन्न नसक्ने भन्दै बैठकमा सहभागी नहुने बताएका थिए ।

     

     

     

    प्रकाशित मिति :पौष २३ २०८२ बुधवार - ११:५२:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij