Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

अध्यक्ष राजेन्द्र लिङदेन र मन्त्री जगदीश खरेलबिच भेटवार्ता

अध्यक्ष राजेन्द्र लिङदेन र मन्त्री जगदीश खरेलबिच भेटवार्ता


  • 722
    Shares

    अध्यक्ष राजेन्द्र लिङदेन र मन्त्री जगदीश खरेलबिच भेटवार्ता

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबिच भेटवार्ता भएको छ ।

    बुधबार लुभुलामाटारस्थित लिङ्देन निवासमा भएको भेटमा निर्वाचनको वातावरण बनाउने विषयमा छलफल भएको सञ्चारमन्त्री खरेलले जानकारी दिएका छन् । मन्त्री खरेलका अनुसार निर्वाचनका लागि राप्रपा प्रतिबद्ध रहेको अध्यक्ष लिङ्देनले बताएका छन् । 

    निर्वाचनको वातावरण निर्माणका लागि सरकारको प्रवक्ताको हैसियतले मन्त्री खरेलले प्रमुख राजनीतिक दलका नेताहरूसँग निवासमै पुगेर भेटवार्ता गर्दै आएका छन् ।

    प्रकाशित मिति :पौष २३ २०८२ बुधवार - १०:४४:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij