Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

रास्वपाको समानुपातिक बन्दसूचीबाट सिर्जना ओलीले लिइन् नाम फिर्ता

रास्वपाको समानुपातिक बन्दसूचीबाट सिर्जना ओलीले लिइन् नाम फिर्ता


  • 827
    Shares

    रास्वपाको समानुपातिक बन्दसूचीबाट सिर्जना ओलीले लिइन् नाम फिर्ता

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक बन्दसुचीमा समेटिएकी रुकुम पश्चिमकी सिर्जना ओलीले नाम फिर्ता लिएकी छिन् ।उनले सामाजिक सञ्जाल फेसबुकमा बुधबार आफूले नाम फिर्ता लिएको जानकारी गराएकी हुन् ।

    उनले भनेकी छिन्, ‘म गाडीमा यात्रा गर्दै थिए, त्यही बेला फोन आयो । हामी बालेन टिमबाट बोल्दैछौं तपाईँलाई समानुपातिक सूचीमा राख्ने विषय छ । आजै ३ बजे नाम पठाउनुपर्ने छ। अनुमति दिनुहुन्छ ? 

    उनले भनिन्, ‘केही बेरपछि फेरि फोनमा कुराकानी भयो, देशको लागि योगदान दिने अवसर थियो । मैले हतारमा केवल यही एउटा कुरा मात्र सोचेर नाइँ भन्न सकिनँ ।’

    उनले कुनै पार्टीलाई योगदान दिएको कारण नभई देशलाई पर्यटन क्षेत्रमा थोरै भए पनि योगदान गरेको कारण आफ्नो नाम टिम बालेनबाट रास्वपामा सिफारिस भएको उनको भनाइ छ ।

    उनले थप भनेकी छिन्, ‘तर मैले मेरो नाम फिर्ता लिइसकेकी छु । 

     

    प्रकाशित मिति :पौष २३ २०८२ बुधवार - १०:१२:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij