२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । काठमाडौंको गैरीगाउँमा लागेको आगलागी नियन्त्रणमा आएको छ ।
काठमाडौं महानगर प्रहरीका अनुसार आगलागी करिब एक घण्टापछि पूर्ण रूपमा नियन्त्रणमा आएको हो। काठमाडौं महानगरको दमकल, सशस्त्र प्रहरी र स्थानीयहरूले आगलागी नियन्त्रणमा लिएका हुन् ।
मंगलबार दिउँसो गैरीगाउँस्थित टहरोमा आगलागी भएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij