२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । काठमाडौंको गैरीगाउँमा भीषण आगलागी भएपछि अहिले काठमाडौं महानगरपालिकाका ४ दमकल पुगेका छन् । मंगलबार गैरीगाउँस्थित कारखाना छेउमा रहेको टहरोमा भीषण आगलागी भएको हो ।
नगर प्रहरीका अनुसार अहिले ४ वटा दमकल पठाइएको छ भने ललितपुरको दमकल पनि मगाइएको छ ।
प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले भने,‘ हाम्रो ४ दमकल पुगिसक्यो, ललितपुरबाट पनि मगाएको छौँ । थप सहयोग पनि मागिरहेका छौँ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij