Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

पार्टी कार्यालयमा प्रवेश नपाएपछि कांग्रेस कार्यकर्ता आक्रोशित

पार्टी कार्यालयमा प्रवेश नपाएपछि कांग्रेस कार्यकर्ता आक्रोशित


  • 694
    Shares

    पार्टी कार्यालयमा प्रवेश नपाएपछि कांग्रेस कार्यकर्ता आक्रोशित

    काठमाडौं । पार्टी केन्द्रीय कार्यालयमा प्रवेश गर्न नपाएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताहरू आक्रोशित भएका छन् । आज दिउसो १ बजे सुरु हुने केन्द्रीय कार्यसमिति बैठकलाई लक्षित गरेर गेटबाटै प्रवेश निषेध गरेपछि कार्यकर्ता आक्रोशित भएका हुन् ।

    उनीहरूले आफ्नो पार्टी कार्यालय छिर्न नपाएपछि गेटमा भनाभन गरेका छन् ।  महाधिवेशन विवादका कारण नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको छ । 

    आजको बैठकमा ११ माघमा हुन गइरहेको राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट दिइने उम्मेदवारी र सम्भावित चुनावी तालमेलबारे छलफल हुने बताइएको छ । 

     

    प्रकाशित मिति :पौष २२ २०८२ मंगलवार - १३:२५:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij