Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, के के छन् एजेन्डा ?

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, के के छन् एजेन्डा ?


  • 946
    Shares

    रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, के के छन् एजेन्डा ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आज (आइतबार) बस्दै छ ।

    पार्टी समापति रवि लामिछानेको आह्वानमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

    बैठक काठमाडौंको वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमा बस्नेछ । 

    बैठकको कार्यसूचीमा पार्टी समायोजन, विस्तार एवं सुदृढीकरण र विविध विषय छलफलका निम्ति राखिएको छ ।

    प्रकाशित मिति :पौष २० २०८२ आइतवार - ०८:३६:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij