Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

प्रलोपासँग चुनावी एकता गर्दै कुलमान, आजै सहमति पत्रमा हस्ताक्षर हुने

प्रलोपासँग चुनावी एकता गर्दै कुलमान, आजै सहमति पत्रमा हस्ताक्षर हुने


  • 2.4K
    Shares

    प्रलोपासँग चुनावी एकता गर्दै कुलमान, आजै सहमति पत्रमा हस्ताक्षर हुने

    काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी र उर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपालबीच चुनावी सहकार्य हुने भएको छ।

    रास्वपा र र बालेन शाहसँग सहमतिमा नगएका कुलमानले प्रलोपासँग सहकार्य गर्न लागेका हुन्।

    दुई पार्टीबीच आज ६ बजे सहमति पत्रमा हस्ताक्षर हुन लागेको प्रलोपा अध्यक्ष परिषद्का सदस्य सुदन किरातीले बताए ।

    प्रलोपाको संरक्षकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वउर्जामन्त्री जनार्दन शर्मा रहेका छन् । शर्मा मन्त्री हुँदा नै कुलमानलाई विद्युत् प्राधिकरणमा लगेका थिए।

    प्रकाशित मिति :पौष १३ २०८२ आइतवार - १७:४८:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij