Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

मुलुककाे राजनीतिमा बाहिरी चुनौती थपियाे : योगेश भट्टराई

मुलुककाे राजनीतिमा बाहिरी चुनौती थपियाे : योगेश भट्टराई


  • 1.2K
    Shares

    मुलुककाे राजनीतिमा बाहिरी चुनौती थपियाे : योगेश भट्टराई

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन शाहबिच आगामी निर्वाचनमा सहकार्य गर्ने सहमति भएसँगै नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राजनीतिमा बाहिरी चुनौती थपिएको बताएका छन् ।

    सामाजिक सञ्जालमा लेख्दै उपमहासचिव भट्टराईले जतिसुकै चुनौती बढे पनि भागेर हैन सामना गरेर अघि बढ्ने दृढता व्यक्त गरेका छन् । यस्ता चुनौतीलाई सामना गर्न आन्तरिक एकता बलियो बनाउनुपर्ने भट्टराईको भनाइ छ।

    उनले राष्ट्र र पार्टीका एजेन्डा बोक्न सबैलाई आग्रह गरेका छन् । कार्यशैली सुधार गरेर विगतका कमी कमजोरी सच्याउँदै अघि बढ्न उनले सबैलाई आग्रह गरेका छन् । 

    प्रकाशित मिति :पौष १३ २०८२ आइतवार - ११:२७:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij